FAQs Complain Problems

पशु स्वास्थ्य शिविरका केहि झलकहरु

घ्याङलेख गाउँपालिकाको पशु शाखाद्वारा तपशिल बमोजिमका स्थान र मितिमा १/१ दिने पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

तपशिल
२०७६/०२/१६ गते – शान्तेश्वरी
२०७६/०२/१७ गते – नेत्रकाली
२०७६/०२/१८ गते – तामाजोर
२०७६/०२/१९ गते – बस्तिपुर
२०७६/०२/२० गते – अमले

आर्थिक वर्ष: