FAQs Complain Problems

सेवा करारमा कर्मचारी आवश्यक्ता सम्बन्धि सूचना ।

(सुचना प्रकाशित मिति : २०७६/०५/२२ )

घ्याङलेख गाउँपालिकाको लागी प्राविधिक तथा कृषि शाखामा रहने गरी तपिशल बमोजिमको पदमा देहायको संख्या र योग्यता भएको प्राविधिक कर्मचारी करारमा राख्नु पर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्घ्र) दिन भित्र राजस्व तिरेको रसिद सहित दरखास्त दिन हुन सम्वन्धित सवैको लागि यो सूचना प्रकाशन गरिएको छ ।

आर्थिक वर्ष: