FAQs Complain Problems

आन्तरिक कर ढुङ्गा, गिटि, बालुवा उत्खनन् तथा विक्रि सम्वन्धी सिलवन्दी वोलपत्र आह्वानको सूचना !

प्रथम पटक प्रकाशित मितिः— २०७५/०८/२६

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ को दफा ११ उपदफा (२) को खण्ड घ को (६) मा भएको व्यवस्था, स्वीकृत आ.ई.ई. र यस गाउँपालिकाको मिति २०७५/०८/१३ मा वसेको राजश्व परामर्श समिति तथा गाउँ कार्यपालिका वैठकको निर्णय अनुसार आ.व. २०७५/०७६ को लागि आन्तरिक कर संकलनको ठेक्का लगाउने भनि निर्णय भए अनुसार देहायका उल्लेखित स्थानहरुबाट ढुङ्गा, गिटी, वालुवा आदि उत्खनन् संकलन र जिल्ला भित्र तथा वाहिर निकासी गर्न कर उठाउनको लागि ठेक्का वन्दोवस्त गर्नुपर्ने भएकोले तोकिएको दररेटमा स्वीकृत खोला तथा नदीहरुबाट स्वीकृत परिमाण भन्दा बढी उत्खनन् नहुने गरी ठेक्का लिन ईच्छुक ईजाजत प्राप्त व्यक्ति/फर्म/कम्पनीले छुट्टा छुट्टै वोलपत्र पेश गर्न तपशिल वमोजिमको शर्तहरुको अधिनमा रहि रितपूर्वकको सिलवन्दी वोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: