FAQs Complain Problems

गाउँसभाकाे बैठक सम्बन्धि अत्यन्त जरूरी सूचना !!!

यस गाउँपालिककाे केन्द्र ताेक्ने बिषयमा आबश्यक निर्णयका लागि मिति २०७५/१२/११ गते साेमबारका दिन दिउँसाे १ बजे घ्याङलेख गाउँपालिकाकाे कार्यालयमा हुने गाउँसभाकाे बैठकमा अनिवार्य उपस्थित भैदिनुहुन गाउँसभाका सम्पूर्ण सदस्यज्यूहरूमा आदेशानुसार अनुराेध छ ।

आर्थिक वर्ष: