FAQs Complain Problems

कर्मचारी स्वागत तथा विदाई कार्यक्रम - फोटो फिचर

यस गाउँपालिकामा विगत २९ महिना २८ दिन देखि अनवरत रुपमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत श्री सन्तोष नेपाली सरको वन तथा वातावरण मन्त्रालय सिंहदरबार, काठ्माण्डौमा पदस्थापन भई मिति २०७६ माघ १४ गते देखि यस गाउँपालिकाबाट विदा हुनुभएकोमा हामी घ्याङलेख परिवार उहाँलाई धन्यवाद व्यक्त गर्दै उहाँको भावि जीवनको उत्तरोउत्तर प्रगतिको कामना गर्दछौँ । साथै, सरुवा हुनुभई सँगै विदा हुनुभएका लेखापाल श्री हेम विक्रम चौहान सरलाई पनि धन्यवाद व्यक्त गर्दै उहाँका आगामी दिनहरु सुखमय रहून् भनि कामना गर्दछौ । अन्त्यमा, हालै लोक सेवा आयोगबाट सिफारिस भई यस गाउँपालिकामा आउनुभएका सम्पूर्ण नयाँ कर्मचारीहरुलाई हार्दिक स्वागत गर्दछौँ ।

आर्थिक वर्ष: