FAQs Complain Problems

घ्याङलेख गाउँ कार्यपालिकाको कार्यालय

Read More

घ्याङलेखको सातदोबाटोबाट उत्तर तिर देखिने मनोरम हिमालय

Read More

सातदोबाटो, घ्याङलेखमा लागेको मेला अनि प्रशिद्ध मन्दिर र गुम्बाको दृश्य

Read More

घ्याङलेखको हायुटारबाट देखिने अति नै मनमोहक सूर्यदयको दृश्य

Read More

घ्याङलेखमा फुलेको सयपत्रि फूल

Read More

घ्याङलेख गाउँपालिका परिसरमा फुलेको फूल

Read More

बनै भरी लालीगुराँस फुलेको सुन्दर दृश्य भैँसे, सोलभञ्ज्याङ, घ्याङलेखमा

Read More

श्री पशुपतिनाथ मन्दिर - महाभारत फापरचुली

Read More

घ्याङलेख गाउँपालिकाको संरचनागत कार्य विवरण

कार्यालयका सम्पर्क व्यक्तिहरुको सूची

भूमि सम्बन्धी (अठारौं संशोधन) नियमहरु, २०७७

निर्माणधीन प्रशासकीय भवनको जग्गा खार्ने कामको अवलोकन गर्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार कार्की सर

घ्याङलेख गाउँपालिकाको निर्माणधीन प्रशासकीय भवनको जग्गा खार्ने कामको अवलोकन गर्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत श्री राम कुमार कार्की सर ।
Video Link: https://youtu.be/PQJDet2JShs

भूमिहीन दलित, भूमिहीन सुकम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिने सम्बन्धी ३५ दिने सूचना सम्बन्धमा

Pages


महत्वपूर्ण लिङ्कहरु (Important Links)


घ्याङलेख गाउँपालिकाको पालिका गीतहरु

जन प्रतिनिधि

जगत बहादुर भेालन
अध्यक्ष
9744035699 / 9844595379
उपाध्यक्ष
9842780922
प्रवक्ता
9861825775

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9854087888
ramkumarkarki25@gmail.com

सेवाहरु

सेवा प्रकारः- व्यवसाय सञ्चालन नभएको सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र,
२) नागरिकता प्रमाणपत्रकोे प्रतिलिपी,
२) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी,
३) स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र,
४) आफनै घर भएमा चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।
५) स्थलगत प्रतिवेदन,
६) घरबहाल सम्झोता पत्रको प्रतिलिपी,
७) सर्जमिन का मुचुल्का आवश्यक परेमा सो समेत गराउने ।

सेवा प्रकारः- व्यवसाय बन्द सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) आफनो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि निवेदन पत्र,
३) चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल,
४) घरबहाल सम्झौता पत्रको प्रतिलिपी,
५) स्थलगत प्रतिवेदन,
६) विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र,
७) आफनै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।

सेवा प्रकारः- जग्गा मूल्यांकन सिफारिस/प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन २०७६ को अनुसुचि १ अनुसार
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रकोे प्रतिलिपी र निवेदन पत्र ,
२) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी,
३) जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण,
४) हालसालै आसपासको खरिद बिक्री भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का,
५) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर वहाल कर तिरेको रसिद वा कर निर्धाण स्वीकृत भएको कागजात ।

सेवा प्रकारः- दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारिस/फरक जन्म मिति संशोन सिफारिस नाम थर संशोधन सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. २००।-
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि निवेदन पत्र,
२) नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजातहरु,
३) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर वहाल कर तिरेको रसिद वा कर निर्धाण स्वीकृत भएको कागजात,
४) सम्वन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने,
५) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने ।

सेवा प्रकारः- जिवित रहेको सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रकोे प्रतिलिपी र निवेदन पत्र,
२) स्वय व्यक्ति उपस्थित हुनुपर्ने,
३) दुई प्रति पासपोर्ट साइजको फोटो,
४) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर वहाल कर तिरेके रसिद वा कर निर्धाण स्वीकृत भएको कागजात ।

सेवा प्रकारः- धारा जडान सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
२) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणपत्रको प्रतिलिपी,
३) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ,
४) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर वहाल कर तिरेको रसिद वा कर निर्धाण स्वीकृत भएको कागजात ।

Pages

जानकारी