FAQs Complain Problems

आ. व. २०८०।०८१ को बनभोज कार्यक्रम सम्पन्न

घ्याङलेख गाउँपालिकाको मिति २०८० माघ २० गते हिजो शनिबार वडा नं. ३ को गुराँसे स्थित सम्पन्न बनभोज कार्यक्रमको तस्वीरुहरु ।

- प्रति कर्मचारी रु. १५००/- उठाएर कार्यक्रम आयोजना गरिएको ।

- LISA/FRA/LED मा जिम्मेवारी प्राप्त कार्मचारीहरुलाई उत्कृष्ट काम गरी घ्याङलेख गाउँपालिकालाई देशमा नै अब्बल नतिजा दिलाउन अहोरात्र खटेका कर्मचारीहरुलाई प्रमुख प्रशासकीय अधिकृत राम कुमार कार्की सरको हातबाट सम्मान गरिएको ।

- हाँडी फोर कार्यक्रममा कसैले पनि हाँडी फोर्न नसकेको ।

- नाचगान/कविता/गीत/गजल/मुक्तक/जोक प्रस्तुत गरिएको ।

- बेलुका ४:३० बजे कार्यक्रम समापन गरी फर्किएको ।

कार्यक्रम सफल पारिदिनुभएकोमा सबै-सबैलाई धन्यवाद ।

आर्थिक वर्ष: