FAQs Complain Problems

वडा नं. ४

घ्याङलेख गाउँपालिकाको वडा नं. ४ साविक नेत्रकाली गाउँ विकास समितिका वडाहरु १, २, ३, ४, ५, ६, ७, ८ र ९ मिलेर बनेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार यहाँको जनसंख्या ३४०० रहेको छ । स्थानिय तह निर्बाचन २०७४ बाट चक्र बहादुर पाख्रिन वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । तामाङ जातिको बाहुल्यता रहेको यस वडामा अन्य थुप्रै जातजातिहरुको पनि बसोबास रहेको छ । यस वडाका अधिकांश जनताहरु कृषि पेशामा संलग्न छन् ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
३४००
Ward Contact Number: 
९६२११८१३७२