FAQs Complain Problems

जग्गा मूल्यांकन सिफारिस/प्रमाणित

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन २०७६ को अनुसुचि १ अनुसार
आवश्यक कागजातहरु: 

१) नागरिकता प्रमाणपत्रकोे प्रतिलिपी र निवेदन पत्र ,
२) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी,
३) जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण,
४) हालसालै आसपासको खरिद बिक्री भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का,
५) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर वहाल कर तिरेको रसिद वा कर निर्धाण स्वीकृत भएको कागजात ।