FAQs Complain Problems

नेपाल सरकरको नाममा बाटो कायम सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र,
२) जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी ,
३) नापी नक्सा,
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
,बहालमा भए सम्झौता पत्र प्रतिलिपी र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने ,
५) जग्गधनीले स्वीकृतिको सनाखत गर्नुपर्ने,
६) जग्गा धनीले सनाखत गरेको कागजात ।