FAQs Complain Problems

पशु वीमा दाविको लागी सिफारिस

लाग्ने समय: 
५ दिन
जिम्मेवार अधिकारी: 
पशु सेवा शाखा
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 

निवेदन विमालेख नं. पत्रको प्रतिलिपि, संकेत पटा नं.देखिने गरि खिचिएको ३ प्रति
फोटो(मरेको अवस्थाको,गाड्नको लागी निकाल्दै गरेको,पुर्नको लागी खाडलमा राखिएको
उपचारको लागी गरिएको प्रेस्किपसन र सोही अनुसारको औषधी विल
सर्जमिन मुचुल्का (सानो पशुको हकमा ३ जना साक्षी र ठूलो पशुको हकमा कम्तिमा
५ जना साक्षी नागरिकताको प्रतिलिपि सहित) ।