FAQs Complain Problems

मिलापत्र कागज/उजुरी दर्ता

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
उजुरी रु. १००/-, मिलापत्र रु. २००/-
आवश्यक कागजातहरु: 

१) मिलापत्र गर्ने दुवै पक्षको संयुक्त निवेदन,
२) सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
३) विषयसँग सम्बन्धित अन्य कागजातहरु ।