FAQs Complain Problems

विपन्न नागरिक उपचार सिफारिस

लाग्ने समय: 
२ दिन
जिम्मेवार अधिकारी: 
स्वास्थ्य सेवा शाखा
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
निःशूल्क
आवश्यक कागजातहरु: 

अस्पतालको सिफारिस, चिकित्सकको जाँचपुर्जी, नागरिकताको प्रतिलिपि, वडाको
सिफारिस ।