FAQs Complain Problems

बोलपत्र स्वीकृत गर्ने आसयको सूचना ।

यस कार्यालयको मिति २०७५/०९/१९ गतेको प्रभाव दैनिक (राष्ट्रिय दैनिक) मा प्रकाशित कार्यालयका लागि सवारी साधन (डबल क्याब पिकअप, 4WD) थान–१ र ब्याक हो लोडर थान–१ खरिद सम्बन्धि बोलपत्र आव्हानको सूचना बमोजिम तोकिएको मिति भित्र कार्यालयमा दर्ता हुन आएका सिलबन्दी बोलपत्र मूल्याङ्कन गर्दा तपशिलमा उल्लेखित बोलपत्र न्यून मूल्याङ्कित सारभूत रुपमा प्रभावग्राही देखिएकाले सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: