FAQs Complain Problems

सूचना तथा समाचार

आन्तरिक कर ढुङ्गा, गिटि, बालुवा उत्खनन् तथा विक्रि सम्वन्धी सिलवन्दी वोलपत्र आह्वानको सूचना !

प्रथम पटक प्रकाशित मितिः-२०७५/०८/२६

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ को दफा ११ उपदफा (२) को खण्ड घ को (६) मा भएको व्यवस्था, स्वीकृत आ.ई.ई. र यस गाउँपालिकाको मिति २०७५/०८/१३ मा वसेको राजश्व परामर्श समिति तथा गाउँ कार्यपालिका वैठकको निर्णय अनुसार आ.व. २०७५/०७६ को लागि आन्तरिक कर संकलनको ठेक्का लगाउने भनि निर्णय भए अनुसार देहायका उल्लेखित स्थानहरुबाट ढुङ्गा, गिटी, वालुवा आदि उत्खनन् संकलन र जिल्ला भित्र तथा वाहिर निकासी गर्न

गाउँपालिका स्तरीय (१ दिने) च्याउ खेति तालिम सञ्चालन हुने सम्बन्धमा ।

गाउँपालिका स्तरीय (१ दिने) च्याउ खेति सम्बन्धि तालिमका लागि सहभागि छनौट गरी सहयोग गरी दिनुहुन यस घ्याङलेख गाउँपालिका अन्र्तगतका सबै वडा कार्यालयहरुलाई जानकारी गराईन्छ ।

वडा स्तरीय १ दिने बाख्रापालन तालिमका लागि सहभागि छनौट गरी सहयोग गरी दिने सम्बन्धमा ।

वडा स्तरीय १ दिने बाख्रापालन तालिमका लागि सहभागि छनौट गरी सहयोग गरी दिनुहुन यस घ्याङलेख गाउँपालिका अन्र्तगतका सबै वडा कार्यालयहरुलाई जानकारी गराईन्छ ।

Pages