FAQs Complain Problems

सार्वजनिक खरीद / बोलपत्र सूचना

यान्त्रिक उपकरण खरिद सम्बन्धि सिलबन्दी बोलपत्र आव्हानको सूचना !

यस कार्यालयलाई आवश्यक पर्ने तपशिलमा उल्लेखित यान्त्रिक उपकरण सप्लाई गर्न इच्छुक र इजाजत प्राप्त फर्म/कम्पनी/संस्थाले देहाय बमोजिमको शर्तहरुको अधिनमा रही रितपूर्वकको बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

आन्तरिक कर ढुङ्गा, गिटि, बालुवा उत्खनन् तथा विक्रि सम्वन्धी सिलवन्दी वोलपत्र आह्वानको सूचना !

प्रथम पटक प्रकाशित मितिः-२०७५/०८/२६

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ को दफा ११ उपदफा (२) को खण्ड घ को (६) मा भएको व्यवस्था, स्वीकृत आ.ई.ई. र यस गाउँपालिकाको मिति २०७५/०८/१३ मा वसेको राजश्व परामर्श समिति तथा गाउँ कार्यपालिका वैठकको निर्णय अनुसार आ.व. २०७५/०७६ को लागि आन्तरिक कर संकलनको ठेक्का लगाउने भनि निर्णय भए अनुसार देहायका उल्लेखित स्थानहरुबाट ढुङ्गा, गिटी, वालुवा आदि उत्खनन् संकलन र जिल्ला भित्र तथा वाहिर निकासी गर्न

Pages