FAQs Complain Problems

घ्याङलेख गाउँ कार्यपालिकाको कार्यालय

Read More

घ्याङलेखको सातदोबाटोबाट उत्तर तिर देखिने मनोरम हिमालय

Read More

सातदोबाटो, घ्याङलेखमा लागेको मेला अनि प्रशिद्ध मन्दिर र गुम्बाको दृश्य

Read More

घ्याङलेखको हायुटारबाट देखिने अति नै मनमोहक सूर्यदयको दृश्य

Read More

घ्याङलेखमा फुलेको सयपत्रि फूल

Read More

घ्याङलेख गाउँपालिका परिसरमा फुलेको फूल

Read More

बनै भरी लालीगुराँस फुलेको सुन्दर दृश्य भैँसे, सोलभञ्ज्याङ, घ्याङलेखमा

Read More

श्री पशुपतिनाथ मन्दिर - महाभारत फापरचुली

Read More

प्रकोप पिडित व्यक्तिहरुको विवरण सम्बन्धमा

श्री वडा कार्यालयहरु (सबै),
घ्याङलेख गाउँपालिका ।

कार्यक्रमको प्रस्ताव माग सम्बन्धमा

स्टाफ बैठक सम्बन्धी सूचना

चेकबुक उपलब्ध गराइदिने बारे

आयोगको नाममा भएको वा हुन सक्ने अवाञ्छित गतिविधि सम्बन्धमा सतर्कता अपनाउनु हुन

Pages

सूचना तथा समाचार


महत्वपूर्ण लिङ्कहरु (Important Links)


घ्याङलेख गाउँपालिकाको पालिका गीतहरु

जन प्रतिनिधि

जगत बहादुर भेालन
अध्यक्ष
9744035699 / 9844595379
उपाध्यक्ष
9842780922
प्रवक्ता
9861825775

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9854087888
druniques52@gmail.com

सेवाहरु

सेवा प्रकारः- बाल क्लब दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

निवेदन, समूहका कार्य समिति पदाधिकारीहरुको जन्मदर्ताको प्रतिलिपि, बाल क्लबको
विद्यान ३ प्रति, फोटो ।

सेवा प्रकारः- ज्येष्ठ नागरिक परिचयपत्र
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

निवेदन, नागरिकताको प्रतिलिपि, हालसालै खिचिएको ३ प्रति फोटो ।

सेवा प्रकारः- आकस्मिक वाली संरक्षण सेवा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- कृषि विकास शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

निवेदन तथा जानकारी ।

सेवा प्रकारः- माटो जाँच सेवा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- कृषि विकास शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

निवेदन तथा जानकारी ।

सेवा प्रकारः- कृषि प्रसार तथा परामर्श सेवा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- कृषि विकास शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

सम्पर्क खुल्ने गरी फोन वा जानकारी गराउने वा भेट्ने ।

सेवा प्रकारः- रासायनिक मल विक्रेता ईजाजत पत्र
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- कृषि विकास शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- तोके बमोजिम
आवश्यक कागजातहरुः-

निवेदन, घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको प्रमाणपत्र र स्थायी लेखा
नं.को प्रतिलिपि, वडाको सिफारिस ।

Pages

जानकारी