FAQs Complain Problems

घ्याङलेख गाउँ कार्यपालिकाको कार्यालय

Read More

घ्याङलेखको सातदोबाटोबाट उत्तर तिर देखिने मनोरम हिमालय

Read More

सातदोबाटो, घ्याङलेखमा लागेको मेला अनि प्रशिद्ध मन्दिर र गुम्बाको दृश्य

Read More

घ्याङलेखको हायुटारबाट देखिने अति नै मनमोहक सूर्यदयको दृश्य

Read More

घ्याङलेखमा फुलेको सयपत्रि फूल

Read More

घ्याङलेख गाउँपालिका परिसरमा फुलेको फूल

Read More

बनै भरी लालीगुराँस फुलेको सुन्दर दृश्य भैँसे, सोलभञ्ज्याङ, घ्याङलेखमा

Read More

श्री पशुपतिनाथ मन्दिर - महाभारत फापरचुली

Read More

उपाध्यक्ष श्री दुर्गादेवी सुनुवारले गाउँ सभा समक्ष पेश गर्नु भएको आ. व. २०७८।०७९ को वार्षिक नीति, कार्यक्रम तथा बजेट

भिडियोको लागि YouTube Link: 
https://www.youtube.com/watch?v=gVlJ8rkpbQk

घ्याङलेख गाउँपालिकाको पोषण प्रोफाइल, २०७७।०७८

३ नं. वडा कार्यालय भवन निर्माण सम्बन्धी बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

दस्तावेज: 

प्रमुख प्रशासकीय अधिकृत र अन्य शाखा प्रमुख बीचको कार्य सम्पादन करार सम्झौता

गाउँपालिकाको नाम सच्च्याई दिई सहयोग गरी दिने सम्बन्धमा

Pages


महत्वपूर्ण लिङ्कहरु (Important Links)


घ्याङलेख गाउँपालिकाको पालिका गीतहरु

जन प्रतिनिधि

जगत बहादुर भेालन
अध्यक्ष
9744035699 / 9844595379
उपाध्यक्ष
9842780922
प्रवक्ता
9861825775

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9854087888
druniques52@gmail.com

सेवाहरु

सेवा प्रकारः- संरक्षक सिफारिस (व्यक्तिगत)
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.२००।-
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र,
२) संरक्षक दिने र लिने व्यक्तिको नागरिक्ता ÷ जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी,
३) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद,
४) आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का,
५) स्थानीय सर्जमिन मुचुल्का ।

सेवा प्रकारः- जग्गा दर्ता सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र,
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात,
४) साविक लागत प्रमाणित प्रतिलिपी,
५) फिल्डबुक उतार,
६) स्थलगत निरीक्षण प्रतिवेदन,
७) जग्गाको नापी नक्सा,
८) जग्गासंग सम्बन्धित अन्य प्रमाण कागजातहरु,
९) स्थानीय सर्जमिन मुचुल्का ।

सेवा प्रकारः- व्यक्तिगत विवरण सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र,
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद,
४) विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरु ।

सेवा प्रकारः- विद्यालय संञ्चालन स्वीकृत/कक्षा बृद्धि सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निजि विद्यालय संचान सिफारिस र निजि विद्यालय स्तरवृद्धि सिफारिस रु.१५००।-
आवश्यक कागजातहरुः-

१) विद्यालय कक्षा बृद्धिका लागि निवेदन,
२) विद्यालय दर्ता – प्रमाण पत्रको प्रतिलिपी,
३) स्थानीय तहको नामको चालु आ.व.को नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र,
४) सरकारी बाहेकका विद्यालयका हकमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर एकीकृत सम्पति कर तिरेको रसिद,
५) बहालम भए सम्झौता पत्रको प्रतिलिपी र बहाल कर तिरेको रसिद ÷ नतिरेको भए तिर्नु बुझाउनु पर्ने,
६) निरीक्षण प्रतिवेदन ।

सेवा प्रकारः- आन्तरिक बसाई सराई सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
२) सरी जाने व्यक्तिहरु नागरिकताको प्रमाणको प्रमाणित प्रतिलिपी र नागरिकता प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्म दर्ता वा उमेर खुलेको निस्साको प्रमाणित प्रतिलिपी,
३) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी÷ घर वा जग्गा नभएकाको हकमा व्यवसाय वा बसाई खुल्ने प्रमाणकागजात,
४) घर जग्गा भएकाको हकमा घर भए मा चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात,
५) घर जग्गा नभएको हकमा सम्बन्धित घर धनी सँग गरेको घर बहालको सम्झौता ।

सेवा प्रकारः- विद्यालय ठाउँ सारी सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) विद्यालय ठाउँसारीका लागि निवेदन,
२) विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपी,
३) स्थानीय तहको नामको नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र,
४) (सरकारी एवं सामुदायिक विद्यालय बाहेक अन्यमा) चालु आ.व.सम्मको सरी जाने ठाउँ र हालको ठाउँ दुवैको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद,
५) बहालमा भए सम्झौा पत्रको प्रतिलिपी र बहाल कर तिरेको रसिद ÷नतिरेको भए तिर्नु बुझाउनु पर्ने,
६) स्थानीय लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपी,
७) निरीक्षण प्रतिवेदन,
८) सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र ।

Pages

जानकारी