FAQs Complain Problems

हावाहुरी पिडितलाई आर्थिक सहयोग

मिति २०७७।२।१४ गते बेलुका ५ बजेको भिषण हावा हुरी र पानीका कारण घ्याङलेख गाउँपालिका वडा नम्बर ५ निवासी बुद्धि बहादुर कामीको घरको छाना उडाएको हुँदा निजलाई आर्थिक सहयोग स्वरुप रु. ५०००।- को चेक प्रदान गर्नुहुँदै यस गाउँपालकलिकाका अध्यक्षज्यू श्री जगत बहादुर भोलन ।  
 

आर्थिक वर्ष: