FAQs Complain Problems

वडा नं. ४

घ्याङलेख गाउँपालिकाको वडा नं. ४ साविक नेत्रकाली गाउँ विकास समितिका वडाहरु १, २, ३, ४, ५, ६, ७, ८ र ९ मिलेर बनेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँको जनसंख्या ३२२२ रहेको छ । स्थानिय तह निर्बाचन २०७९ बाट अमृत वाइबा वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । तामाङ जातिको बाहुल्यता रहेको यस वडामा अन्य थुप्रै जातजातिहरुको पनि बसोबास रहेको छ । यस वडाका अधिकांश जनताहरु कृषि पेशामा संलग्न छन् ।

४ नं. वडा कार्यालयमा कार्यरत कर्मचारीहरुको विवरण

क्र.सं. फोटो नाम   पद   स्थायी ठेगाना फोन नं.    ईमेल   
खड्ग बहादुर रम्तेल वडा सचिव गोलन्जोर गा.पा., सिन्धुली   9844293318
एकराज पाख्रिन सहायक कम्प्यूटर अपरेटर घ्याङलेख-४, गोपे ९७४५६०४३७९ Ekrajpakhrin99@gmail.com
  नरध्वज वाइवा  कार्यालय सहयोगी घ्याङलेख-४, भैसे  ९७६१७७६५८६   
वीर बहादुर स्याङतान   स. ई. घ्याङलेख-गा.पा.  ९७४६२८८८३०   syangtanbir111@gmail.com
दिल कुमार श्रेष्ठ  कृषि प्राविधिक घ्याङलेख-४, आँपडाँडा  ९८६४०७६३७०  sthadil9@gmail.com

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
३२२२
Ward Contact Number: 
9745963730
Email Address: 
ward4@ghyanglekhmun.gov.np