घ्याङलेख गाउँपालिकाको वडा नं. १ साविक अमले गाउँ विकास समितिका वडाहरु १, २, ३, ४, ५, ६, ७, ८ र ९ मिलेर बनेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार यहाँको जनसंख्या २२६१ रहेको छ । स्थानिय तह निर्बाचन २०७९ बाट सोम बहादुर भोलन वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । तामाङ जातिको बाहुल्यता रहेको यस वडामा अन्य थुप्रै जातजातिहरुको पनि बसोबास रहेको छ । यस वडाका अधिकांश जनताहरु कृषि पेशामा संलग्न छन् ।
क्र.सं. | फोटो | नाम | पद | स्थायी ठेगाना | फोन नं. | ईमेल |
१ | ज्ञानलाल भ्लोन | वडा सचिव | घ्याङलेख-१, अमले | 9865082091 | ||
२ | राजेश लो | सहायक कम्प्यूटर अपरेटर | घ्याङलेख-१, अमले | 9864022287 | lamarajesh767@gmail.com | |
३ | सुख बहादुर घिसिङ | कार्यालय सहयोगी | घ्याङलेख-१, अमले | 9864263818 | ||
४ | छत्र बहादुर श्रेष्ठ | अ. स. ई. | क. न. पा.-१२, रानीचुरी | 9848784902 | ||
५ | रुका कुमारी विश्वकर्मा | कृषि प्राविधिक | क. न. पा.-४, रानीखोला | 9862236185 |
Population:
२२६१
Ward Contact Number:
९८४२६१३२४७
Email Address:
ward1@ghyanglekhmun.gov.np