घ्याङलेख गाउँपालिकाको वडा नं. २ साविक बस्तिपुर गाउँ विकास समितिका वडाहरु १, २, ३, ४, ५, ६, ७, ८ र ९ मिलेर बनेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार यहाँको जनसंख्या ३०२९ रहेको छ । स्थानिय तह निर्बाचन २०७४ बाट एक बहादुर खड्का वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । तामाङ जातिको बाहुल्यता रहेको यस वडामा अन्य थुप्रै जातजातिहरुको पनि बसोबास रहेको छ । प्रकृतिको मनोरम काखमा अवस्थित यस वडाका अधिकांश जनताहरु पनि कृषि पेशामा संलग्न छन् ।
Population:
३०२९
Ward Contact Number:
९८४४३९६९३१
Email Address:
ward2@ghyanglekhmun.gov.np