FAQs Complain Problems

वडा नं. २

घ्याङलेख गाउँपालिकाको वडा नं. २ साविक बस्तिपुर गाउँ विकास समितिका वडाहरु १, २, ३, ४, ५, ६, ७, ८ र ९ मिलेर बनेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार यहाँको जनसंख्या ३०२९ रहेको छ । स्थानिय तह निर्बाचन २०७४ बाट एक बहादुर खड्का वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । तामाङ जातिको बाहुल्यता रहेको यस वडामा अन्य थुप्रै जातजातिहरुको पनि बसोबास रहेको छ । प्रकृतिको मनोरम काखमा अवस्थित यस वडाका अधिकांश जनताहरु पनि कृषि पेशामा संलग्न छन् ।
 

२ नं. वडा कार्यालयमा कार्यरत कर्मचारीहरुको विवरण

क्र.सं. फोटो नाम   पद   स्थायी ठेगाना फोन नं.    ईमेल   
 देवु खड्का  वडा सचिव  हेटौंडा-६, मकवानपुर   9865502402   debukhadka111@gmail.com 
     सहायक कम्प्यूटर अपरेटर  घ्याङलेख-२,     
   मान बहादुर लामिछाने   कार्यालय सहयोगी

 घ्याङलेख-२, घट्टमाथि

 9869007867  

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
३०२९
Ward Contact Number: 
९८४४३९६९३१
Email Address: 
ward2@ghyanglekhmun.gov.np