FAQs Complain Problems

अंगिकृत नागरिकता सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु ५००/-
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र र अगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार,
२) साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टिगर्ने,
३) नेपालमा १५ वर्ष देखि कुनै व्यवसाय वा काम गरी बसेको प्रमाणपत्रको प्रतिलिपी,
४) वैवाहीक अगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी सम्वन्धित देशको अधिकारिक प्रमाणपत्र,
५) नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु,
६) पासपोर्ट साईजको फोटो ३ प्रति,
७) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद,
८) सर्जमिन मुचुल्का ।