FAQs Complain Problems

अन्तिम विल भुक्तानी

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
योजना शाखा/पूर्वाधार विकास शाखा/आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 

उपभोक्ताको हकमा : निवेदन, वडाको लागत रकम खोलिएको भुक्तानी सिफारिस, काम सम्पन्न भएको
योजनाको सबै एंगलबाट देखिने प्रष्ट तस्बिर, आम्दानी खर्च उल्लेख भएको उपभोक्ता
समितिको निर्णय, सार्वजनिक परीक्षण, विल भर्पाइ, प्राविधिक मूल्यांकन प्रतिवेदन,
नापी किताव, गाउँपालिकास्तरीय अनुगमन समितिको भुक्तानी दिन सिफारिस भएको
अनुगमन प्रतिवेदन, वैंक खाता विवरण ।
ठेक्कापट्टाको हकमा : निवेदन, वडाको सिफारिस, काम सम्पन्न भएको अवस्थाको फोटो, प्राविधिकको
प्रमाणित मूल्यांकन, नापी किताव, गाउँपालिकास्तरीय अनुगमन समितिको प्रतिवेदन ।