सेवा प्रकार:
लाग्ने समय:
सोही दिन वा प्रक्रिया पुरा भए पश्चात
जिम्मेवार अधिकारी:
योजना शाखा/जिन्सी शाखा/विषयगत शाखा/आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालय:
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क:
निःशुल्क
आवश्यक कागजातहरु:
मालसामान/सेवा/परामर्श खरिदको भए : खरिद आदेश वा सम्र्झाैता पत्र, दाखिला प्रतिवेदन, सम्वन्धित शाखाको सिफारिश
लगायतका कागजात ।
आर्थिक सहायता लगायत अन्य भए : निवेदन, अध्यक्षको आदेश, कार्यपालिकाको निर्णय वा अनुमोदन ।