FAQs Complain Problems

अपाङगता परिचयपत्र

सेवा प्रकार:

लाग्ने समय: 
समितिको बैठकबाट निर्णय भएको २ दिन भित्र
जिम्मेवार अधिकारी: 
महिला,बालबालिका तथा समाज कल्याण शाखा
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 

निवेदन, सम्बन्धित वडाको सिफारिस, नागरिकता वा मतदाता परिचय पत्रको
प्रतिलिपि, पासपोर्ट साइजको फोटो–३, अपांगता देखिने फोटो–१, वालबालिकाको
हकमा– जन्मदर्ता प्रतिलिपी, संरक्षकको नागरिकता प्रमाणपत्र प्रतिलिपी र नाता सम्वन्ध
खुल्ने कागजात ।