FAQs Complain Problems

अपाङ्ग सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र, सम्बन्धित वडाको सिफारीस नागरिकता प्रमाणपत्र÷ बालबालिकाको हकमा– जन्मदर्ताको प्रतिलिपी,अभिभावकको नागरिक्ताको प्रतिलिपी ।
२) कुन प्रकारको शारीरिक अपांगता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्टको सिफारिस र जाँच पुर्जा ।
३) व्यक्ति स्वयं उपस्थित हुनुपर्ने ।