FAQs Complain Problems

आज मिति २०७९ असोज ७ गतेको स्टाफ बैठक र फेरी भेटौला कार्यक्रमका

आजको स्टाफ बैठक कार्यालय संचालन र व्यवस्थापन सम्बन्धी विभिन्न विषय र योजनाहरुमा छलफल गरि समापन गरियो । साथै यस घ्याङलेख गाउँपालिकाबाट हेटौंडा काज सरुवा भई जानुहुने अनिता गुरुङ (प्रशासन सहायक), राजाराम सापकोटा  (सब इन्जिनियर), श्रीराम पौडेल (सहायक चौथो) र रोल्पा सरुवा भई जानुहुने रमेश ओली (असिस्टेन्ट सब ईन्जिनियर) म्याम/सरहरुलाई यस गाउँपालिकामा रहँदा गर्नुभएको योगदान प्रति धेरै धन्यवाद व्यक्त गर्दै यहाँहरुको आगामी दिनको उत्तरोउत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै फेरी भेटौंला कार्यक्रम पनि सम्पन्न गरियो ।

आर्थिक वर्ष: