FAQs Complain Problems

आज मिति २०८१ साल फागुन ६ गते यस घ्याङलेख गाउँपालिकाका अध्यक्ष श्री जगत बहादुर भोलनको अध्यक्षतामा जिल्ला सुरक्षा समितिसँग नागरिकता र विपद व्यवस्थापन सम्बन्धी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।