FAQs Complain Problems

आन्तरिक बसाई सराई सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
२) सरी जाने व्यक्तिहरु नागरिकताको प्रमाणको प्रमाणित प्रतिलिपी र नागरिकता प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्म दर्ता वा उमेर खुलेको निस्साको प्रमाणित प्रतिलिपी,
३) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी÷ घर वा जग्गा नभएकाको हकमा व्यवसाय वा बसाई खुल्ने प्रमाणकागजात,
४) घर जग्गा भएकाको हकमा घर भए मा चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात,
५) घर जग्गा नभएको हकमा सम्बन्धित घर धनी सँग गरेको घर बहालको सम्झौता ।