FAQs Complain Problems

आ. व. २०७९।०८० को वडा नम्बर ४ र ५ को सार्वजनिक सुनुवाई सम्पन्न - २०८० असार २१

आर्थिक वर्ष २०७९।०८० मा घ्याङलेख गाउँपालिकाबाट प्रवाह गरिएको वस्तु तथा सेवाको गुणस्तर सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम हिजो मिति २०८० असार २१ गते दिउँसो २ बजे घ्याङलेख गाउँपालिकाको वडा नम्बर ४ र ५ को संयुक्त रुपमा ५ नम्बर वडा कार्यालय, रामपुरमा कर्मचारी, जनप्रतिनिधि, रोकारवालाहरु र पत्रकार बीच अन्तरक्रिया गरी सम्पन्न गरियो । 
कार्यक्रमको पूरा भिडियोको लागि YouTube Link : https://youtu.be/_wOHVGc6Kkc

आर्थिक वर्ष: