FAQs Complain Problems

उद्योग ठाउँसारी सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१) उद्योग ठाउँ सारीका लागि निवेदन,
२) उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि,
३) स्थानीय तहको नामको नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र,
४) आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर एकीकृत सम्पति करतिरेको रसिद,
५) बहाल भए सम्झौता पत्रको प्रतिलिपी र बहाल कर तिरेको रसिद / नतिरेको भए तिर्नु बुझाउनु पर्ने,
६) (स्थानीय तहको नाम) क्षेत्र भित्र सरी जाने भए सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिस पत्र ।