कार्यक्रममा सेवा प्राप्त गर्नेहरुको विवरण यस प्रकार रहेको छ ।
१) सामाजिक सुरक्षा : १०१ जना
२) आँखा जाँच सेवा : ३८ जना
३) ज्येष्ठ नागरिक परिचय पत्र वितरण : ४ जना
४) आयुर्वेद सेवा: ७२ जना
५) कृषि सेवा: ८७ जना
६) पशु सेवा : ७९ जना
७) स्वास्थ्य सेवा : ७८ जना
८) गुनासो : ९ जना