FAQs Complain Problems

एकीकृत सम्पति कर/घर जग्गा कर

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१) निवेदन,
२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी,
३) भवन नक्सा स्वीकृति प्रमाण पत्र र नक्साको प्रतिलिपी,
४) भवन,जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्ेशन पारित लिखतको प्रतिलिपी,
५) (स्थानीय तहको नाम ) घोषणा हुनु पूर्व निर्माण भएका भवनका हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन,
६) मालपोत तिरेको रसिद,
७) आ.व. ०५७।०५८ पूर्व आन्तिरिक राजश्व कार्यालयमा कर तिरेको भए सो को प्रमाणित प्रतिलिपी,
८) नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपी ।