FAQs Complain Problems

करार/राहत शिक्षक नियुक्ती/अभिलेख व्यवस्थापन

लाग्ने समय: 
पेश भएको १० दिन भित्र
जिम्मेवार अधिकारी: 
शिक्षा, युवा तथा खेलकुद शाखा
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
प्राथमिक रु. ५००, नि.मा. रु. ७०० र माध्यमिक रु. १०००
आवश्यक कागजातहरु: 

नियुक्ति सम्बन्धि सम्पूर्ण कागजात, शैक्षिक योग्यता, नेपाली नागरिकता, स्थायी
अध्ययापन अनुमति पत्रको प्रतिलिपि ।