FAQs Complain Problems

कृषक समूह तथा कषि फर्म दर्ता

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
कृषि विकास शाखा
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
तोके बमोजिम
आवश्यक कागजातहरु: 

निवेदन, कृषक समूहको विधान २ प्रति, नागरिकता/फोटो, लालपुर्जाको
फोटोकपि, समूह गठन सम्बन्धि निर्णयको प्रतिलिपि, सम्बन्धित वडाको सिफारिस ।