FAQs Complain Problems

कोर्ट फि मिनाहा सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु. २००।-
आवश्यक कागजातहरु: 

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि निवेदन पत्र,
२) आफनै घर भएमा चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ,
३) अदालतमा मुद्दा परेका प्रमाण कागजातहरु,
४) कोर्ट फि मिनाहा हुनु पर्ने स्पष्ट कारण लिखित रुपमा ,दिनु पर्ने,
५) स्थानीय सर्जमिनका मुचुल्का ।