FAQs Complain Problems

घर कायम सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन,सर्जमिनको हकमा वढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
ढलान भएको घर रु २००।- ईटा सिमेन्ट जस्ता छाना रु १००।- कच्ची घर रु २५।-
आवश्यक कागजातहरु: 

१) घरकायम सिफारिस पाउः भन्ने सम्बन्धी निवेदन
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) सम्बन्धित जग्गाको लालपूर्जाको प्रमाणपत्रको प्रतिलिपि
४) स्थलगत प्रतिवदन
५) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।