FAQs Complain Problems

घर नक्सा पास अनुमति

लाग्ने समय: 
नवेदन प्राप्त भए पश्चात कम्तीमा १ महीना
जिम्मेवार अधिकारी: 
नक्सा उप शाखा
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नक्सा निवेदन दस्तुर रु ५००
जग्गाधनी पूर्जाको प्रतिलिपि,कित्ता नम्बर स्पष्ट भएको नापी र टे्रस नक्साको प्रतिलिपि,
एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि, गुठीको जग्गा भए, सम्बन्धित गुठीको
सिफारीस पत्र, कुनै निकायमा धितो राखेको भए धितो सम्बन्धी पत्र, वारेश राखी
नक्सा पास गर्ने भएमा वारेसनामाको साथमा वारेसको नेपाली नागरिकता वा निजको पहिचान खुल्ने प्रमाणपत्रको १ प्रति,चार किल्ला प्रमाणित
निर्माण गरिने घरको नक्सा ३ प्रति, स्टक्चर डिजाइन नक्सा–३ (आवश्यक्ता अनुसार)
प्रति, सम्बन्धित वडाको सिफारिस, जग्गाको नक्शामा मापदण्ड अनुरूप भएको हुनु
पर्ने, वडाको सिफारिस ।
क) तल्ला थप
हालको मापदण्ड पूरा गर्ने गरी पहिले पास गरेको नक्शा र प्रमाणपत्रको फोटोकपी,
चालु आ.व. सम्मको सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि, अरु कागजातको हकमा
नयाँ नक्शा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नु पर्ने ।