FAQs Complain Problems

घर पाताल प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु.२००।-
आवश्यक कागजातहरु: 

१) निवेदन नागरिक्ता प्रमाणपत्रको प्रतिलिपि,
२) घरको नक्सा, नक्सा पास प्रमाण पत्र ,
३) स्थलगत निरीक्षण प्रतिवेदन,
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ।