FAQs Complain Problems

घर बाटो प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
बाटो भएको रु . ३००।-, बाटो नभएको रु.२००।-
आवश्यक कागजातहरु: 

१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
२) जग्गाधनी प्रमाणपत्रको प्रतिलिपी,
३) जग्ग रहेको क्षेत्रको प्रमाणित सक्कलनापी नक्सा ,
४) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात,
५) लिने दिजे दुवै व्यक्ति नागरिकताका प्रमाणपत्रको प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनुपर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी,
६) स्थलगत निरीक्षण प्रतिवेदन ।