FAQs Complain Problems

घ्याङलेखको छहारी ! शिक्षित छोरी बुहारी !! कार्यक्रमद्वारा छोरी बुहारी सम्मानित

आज मिति २०८०।०२। २४ गते घ्याङलेख गाउँपालिकाको ९६ औं कार्यपालिकाको बैठकको सु-अवसरमा घ्याङलेखको छहारी ! शिक्षित छोरी बुहारी !! कार्यक्रम अन्तर्गत ९ जना छोरी र अभिभावक नगद छात्रबृत्ति र कदर-पत्रद्वारा सम्मानित भएका छन् । जनही रु. ५०००।- का दरले सम्मानित छोरी बुहारीहरुलाई घ्याङलेख गाउँपालिकाका अध्यक्षज्यू, उपाध्यक्षज्यू र प्रमुख प्रशासकीय अधिकृत सरले टीका, खादा र प्रमाण-पत्र प्रदान गर्नुभएको थियो ।

आर्थिक वर्ष: