FAQs Complain Problems

घ्याङलेख गाउँपालिकाको आयोजनामा पालिका भित्रका सबै वडाहरुमा मिति २०८२/०९/०२ देखि ७ गते सम्म संचालन गरिएको उपभोक्ता समिति सचेतना कार्यक्रम र भवन नक्सा पास सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

//