घ्याङलेख गाउँपालिकाद्वारा आयोजित मिति २०८२।०१।१८ देखि २० गते सम्म हुने कर्मचारी क्षमता विकास सम्बन्धी आधारभूत कम्प्युटर तालिम,सिफारिस लेखन,टिप्पणी र आदेश लेखन कार्यक्रमको पहिलो दिन आज मिति २०८२।०१।१८ गते यसै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री दाताराम प्याकुरेल ज्यूको अध्यक्षतामा सुरुवात भयो ।