सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरु:
१) कारण सहितको निवेदन,
२) चौपाय लाने ठाउँको स्वीकृत पत्र ,
३) लिने दिने दुवैले सनाखत गर्नु पर्ने,
४) चौपाय पालन गर्नेका हकमा स्थान र छरछिमेक तथा वातावरणमा प्रतिकुल प्रभाव नपर्ने व्यहोरा ।