सेवा प्रकार:
लाग्ने समय:
सोही दिन,सर्जमिनको हकमा वढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
नि:शुल्क
आवश्यक कागजातहरु:
१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी
२) घर भएमा चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद
३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी ।