FAQs Complain Problems

जग्गा दर्ता सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐनले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र,
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात,
४) साविक लागत प्रमाणित प्रतिलिपी,
५) फिल्डबुक उतार,
६) स्थलगत निरीक्षण प्रतिवेदन,
७) जग्गाको नापी नक्सा,
८) जग्गासंग सम्बन्धित अन्य प्रमाण कागजातहरु,
९) स्थानीय सर्जमिन मुचुल्का ।