FAQs Complain Problems

जन्म मिति प्रमाणित

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नेपालीमा रु . २००।- ,अंग्रेजीमा रु. ५००।-
आवश्यक कागजातहरु: 

१) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
२) नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपी,
३) बसाई सरी आएको भए सो को प्रमाण पत्र,
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।