FAQs Complain Problems

ज्येष्ठ नागरिक परिचयपत्र

लाग्ने समय: 
तुरुन्तै
जिम्मेवार अधिकारी: 
महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखा
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 

निवेदन, नागरिकताको प्रतिलिपि, हालसालै खिचिएको ३ प्रति फोटो ।