FAQs Complain Problems

दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारिस/फरक जन्म मिति संशोन सिफारिस नाम थर संशोधन सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु. २००।-
आवश्यक कागजातहरु: 

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि निवेदन पत्र,
२) नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजातहरु,
३) चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर वहाल कर तिरेको रसिद वा कर निर्धाण स्वीकृत भएको कागजात,
४) सम्वन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने,
५) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने ।